मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: १८:०१ | UK Time: 13:16

मोदीले बिहारको पराजय स्कीकारे

वीनेपाली
२०७२ कार्तिक २२ गते ११:०४
मोदी

मोदी

नयाँ दिल्ली, २२ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको सबैभन्दा ठूलो प्रदेशमध्ये एक बिहारका लागि भएको निर्वाचनमा पराजय स्वीकार गरेका छन् र यसलाई उनीप्रति ठूलो धक्काको रूपमा लिइएको छ ।

प्रधानमन्त्री मोदीले ट्विटरमा आफूले बिहारका मुख्यमन्त्री नितिशकुमारलाई फोन गरी निर्वाचनमा विजयका लागि बधाइ दिएको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको नतिजामा प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी पार्टीले मुख्यमन्त्री नितिशकुमारको क्षेत्रीय दलको गठबन्धनले भन्दा निकै कम स्थानमा अग्रता लिएको देखिएको छ । यस राज्यमा भएको निर्वाचनको मतगणना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक