काठमाडौँ, १२ कात्तिक । चीनले नेपालको राष्ट्रपतिमा नेकपा(एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकामा बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले आज बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली जनताले राष्ट्रपति भण्डारी र नेपाल सरकारसँग मिलेर नेपाललाई शान्तिपूर्ण, स्थिर र समृद्ध मुलुक बनाउने विश्वास व्यक्त गरे ।
आफ्नो मुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने नेपालको प्रयासको समर्थन गर्दै चीनले नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
उनले एक प्रश्नको उत्तरमा भने “नेपाली पक्षको अनुरोधमा चिनियाँ सरकारले नेपालका लागि निश्चित परिमाणको इन्धन आपत्कालीन सहायताका रुपमा नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ, जसले गर्दा इन्धनको कमीबाट भएको समस्या कम गर्न नेपाललाई सहयोग मिल्नेछ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा