विराटनगर, २ साउन । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ ।
उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गम्भीर घाइते भएकी डोल्मालाई प्रहरीको टोलीले उपचारका लागि मङ्गलबारेस्थित स्वास्थ्य केन्द्र पठाएकामा उनको बाटोमै मृत्यु भएको हो ।
श्रीमती डोल्मालाई उपचारका लागि पठाएलगत्तै केशवले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस