लन्डन । महाविपत्तिपछि देश रोइरहेको अवस्था छ । हेर्दाहेर्दै आफ्नो मातृभूमि मरभूमिमा परिणत भएको देख्दा नरुने नेपाली को होला । यस्तो विपदका बेला प्रवासमा बस्ने नेपालीले आ आफ्नो हैसियत अनुसार चन्दा संकलन जारी गरेका छन् । फण्ड रेजमा यसपटक कुनै वर्ग, उमेर वा जातले छेकेन । बेलायतमा भएका असंख्य कोषअभिवृद्धि कार्यक्रम मध्ये निरमाया रोधीघरमा आयोजित लाली गुरांस व्याण्ड च्यारिटीमा सहभागी यी तीन किशोरी नेपालका भूकम्प पीडितको सहयोगार्थ आर्थिक संकलनमा जुटिरहेका छन् । उनीहरुको अनुनय थियो, हेल्प प्लिज्, प्रे फर नेपाल । बेलायतका चर्चित फोटोग्राफर मिलन तमुले उनीहरुको अपिल आफ्नो क्यामेरामा कैद गरेका हुन् ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की