लण्डन । अस्वाभाविक ठूलो जिब्रो भएपछि उपचारको खोजीमा भौँतारिरहेका बालक बसन्त सिँजालीमगर तथा मुटुरोगबाट पीडित उनका भाइ समीर सिँजालीको उपचारका लागि युकेको फ्रिम्ली पार्क अस्पतालमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।
अस्पतालमा कार्यरत नेपालीहरुको समूह सेन्टर नेप्लिज टीमले सो अस्पतालमा कार्यरत नेपाली तथा गैरनेपाली अनि बेलायतमा बसोबासरत अन्य नेपालीहरुसित सहयोग संकलन गरेको थियो । सो सहयोग हालै काठमाडौंमा बसन्त र समीरका अामाबाबुलाई संकलित सहयोग १ लाख १४ हजार ६०० रुपियाँ हस्तान्तरण गरिएको छ ।
दाङ स्थायी घर भएका बसन्त र समीरका अामाबाबु अहिले छोराहरुको उपचारका लागि काठमाडौँमा छन् । उनीहरुको उपचारमा सरकारले वास्ता नगरे पनि दयालुहरुले हङकङ काेरिया लगायतका मुलुकबाट सहयोग पठाएका छन् ।
बेलायतबाट सहयोग गर्ने सहयोगदाताको नामावली यसप्रकार छ ः
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै