काठमाडौं। न्यूजिल्यान्डका पूर्व टेस्ट क्रिकेटर इयान ओब्रेनले त्यहाँको काउन्टी क्रिकेट क्लबलाई शक्ति गौचनलाई भित्र्याउन सल्लाह दिएका छन्। 
सन् २००५ देखि २००९ सम्म २२ वटा टेस्ट खेलमा ७३ विकेट लिएका उनले आफ्नो टि्वटरमा गौचनको खुलेर प्रसंसा गरेका छन्। इयानले ट्विटरमा लेखेका छन- कुनै काउन्टीले नेपाली क्रिकेटर शक्ति गौचनलाई दुई कारणले लिन सक्छन। १) उनी (गौचन) अद्भुत छन्। २) उनी र उनको क्रिकेटका बारेमा जान्न चाहन्छु । इयानले एक दिन अघि सो ट्विट गरेका थिए।
इयानले फस्ट क्लस म्याच विलिङटन, लेइस्टरशायर काउन्टी क्रिकेट र मिडिलेक्सबाट खेलका थिए। गौचन नेपाली टोलीमा निरन्तर रुपमा पर्दै आएका खेलाडी हुन्। उनले फस्ट क्लासका चार वटा र लिस्ट ए का १२ वटा खेलमा नेपालबाट प्रतिनिधित्व गरिसकेका छन्। उनी २२ वटा टि २० खेलमा सहभागी भएका छन्।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी