काठमाडौं। नेपाली राष्ट्रिय टोलीका क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ। बुधबार उनका पिता खड्गप्रसाद गौचनको निधन भएको छ। उनी ७८ वर्षका थिए। माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पताल उपचारको क्रममा बुधबार उनको निधन भएको हो। खड्गप्रसाद पूर्व भारतीय सैनिक हुन्। 
डेढ महिनाअघि भैरहवामा भएको माइक्रोबस दुर्घटनामा उनी घाइते भएका थिए। गम्भीर घाइते पितालाई छाडेर शक्ति नामिबियामा भएको डिभिजन टु क्रिकेटमा सहभागी भएका थिए। सोमबार स्वदेश फर्किने वित्तिकै गौचन अस्पताल पुगेका थिए। खड्गप्रसादको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने