केन्याविरुद्ध नेपाल (फोटो फिचर)

काठमाडौं। आइसिसी डिभिजन टु अन्तर्गत नेपालले शनिबार अन्तिम खेल केन्यासँग खेलेको छ। नामिबियामा भएको खेलमा केन्या पाँच विकेटले विजयी भएको छ। शनिबार भएको खेलका केही तस्विरहरु।

Sompal Karan_KC Kenya Kenya1 Gyanendra

Binod Bhandari

प्रतिक्रिया

सम्बन्धित सामाग्री