काठमाडौं। आइसीसी डिभिजन टु लिग क्रिकेटको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध २ विकेटले विजयी भएको छ। नेपालले निर्धारित ५० ओभरको खेलमा तीन बाँकी छदै ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नामिबियामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेरदरल्यान्ड्सले १ बल अगावै अलआउट हुँदै १ सय ५८ रन बनाएको थियो।
नेपालका लागि बिनोद भण्डारीले ३४ र सोमपाल कामीले २४ रन बनाएका थिए। ३० बल खेलेका बिनोदले ३ छक्का र १ चौकासहित ३५ रन बनाए। त्यस्तै सोमापाल कामीले २८ बलमा ३ चौकासहित २८ रन बनाए। सोमपालले २ विकेटसमेत लिए।
शरद भेषावकरले अविजित २४ रन बनाए। कप्तान पारस खड्का १९, ओपनर सुवास खकुरेल १५ र सागर पुनले १३ रन बनाएका थिए। नेपालले तेस्रो खेल मंगलबार क्यानडासँग खेल्नेछ।
पहिलो खेलमा नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्ड विजयी भएको थियो। जितसँग नेपाल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी