काठमाडौं । नामिबियामा जारी आइसिसि डिभिजन टू लिग क्रिकेटमा आइतबार दोस्रो खेल नेपालले नेदरल्याण्डसँग खेल्नेछ। पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएपछि शीर्ष दुईमा पर्ने संभावना कामय राख्नका लागि नेपालमाथि जित्नै पर्ने दवाव छ। नेदरल्यान्डले भने क्यानडालाई पराजित गर्दै गतिलो शुरुवात गरेको छ।
नेदरल्याण्डले शनिबार क्यानडाविरुद्ध २५१ रन बनाएको थियो। क्यानडा १ सय ९४ रनमा अल आउट भएको थियो। जवकी नेपालको मध्यक्रमका व्याट्सम्यानहरु चल्न नसक्दा युगाण्डाले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पनि भेट्टाउन सकेन। नेपालले १ सय ४४ रन मात्रै बनाउन सक्यो।
राउन रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको शनिबारको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेको छ। युगान्डा र नामिबिया, क्यानडा र केन्याबीच आइतबार खेल हुनेछ ।
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा