काठमाडौं। बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा रिक्त २३ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि एसपीको नाम सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले २३ जनाको नाम सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार कृष्णप्रसाद गौतम, विक्रम थापा, भुपालकुमार भण्डारी, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का, दीपककुमार थापा, गुप्तबहादुर श्रेष्ठ, विष्णुहरि गौतम, सुरेशविक्रम शाह, महेशविक्रम शाह, ठूले राई, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, कमलकुमार जिटी, शेरबहादुर बस्नेत, दानसिंह बोहरा, पिताम्बर अधिकारी, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ, सुरज केसी र महेन्द्रकुमार पोखरेल एसएसपीका लागी सिफारिस भएका छन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित