मंगलबार, साउन १२ २०७८ | Tue, July 27, 2021
नेपालको समय: १४:०१ | UK Time: 09:16

आइसिसी डिभिजन थ्री फाइनल: नेपाल र युगान्डाको खेल जारी

वीनेपाली
२०७१ कार्तिक १३ गते ४:१५

काठमाडौ। ओपनिङ ब्याट्सम्यानले पहिलो बिकेटका लागि शतकीय साझेदारी गरेपछि आइसिसी डिभिजन थ्रीको उपाधिका नेपाल मजबुत स्थितमा पुगेको छ। मलेसियाको क्वालाम्पुरस्थित किनरारा ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि सागर पुन र नरेश बुढाऐरले शतकीय साझेदारी गरेका छन्। पुन ६४ र बुढाऐर ५१ रनमा आउट भएका छन्।Division3

दोस्रो ड्रिङ्स ब्रेक ३६ ओभरको खेल समाप्त हुँदा २ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको छ। ज्ञानेन्द्र मल्ल २२ र पारस खड्का ११ रन बनाएर क्रिजमा
छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक