काठमाडौं। मलेसियाको कुलिममा प्रेमिकालाई भेट्न गएका एक नेपालीको हत्या भएको छ। कुलिम जिल्लाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले मारिने नेपाली २७ वर्षका कमल सिंह भएको जनाएका छन्। ती महिलाका परिवारका एक सदस्यले बिहान चार बजे कोठको ट्यारेसमा घोप्टो परेर लडेको मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए।
‘परिवारका सदस्यले जानकारी गराउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पीडित रगतको आहालमा डुबेका थिए। छातीको देब्रो तिर धरिलो हतियार प्रहार गरिएको थियो ‘ प्रहरी प्रमुखले भने ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमै एउटा कम्पनीमा काम गर्ने विवाहित ३७ वर्षिया सहकर्मी महिला सिंहको प्रेमिका भएको जनाएको छ।
प्रहरीले सिंहको हत्यामा संलग्न व्यक्ति पत्ता लगाइसकेको र त्यसमा ती महिलाका २० वर्षे छोरा पनि भएको जनाएको छ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत