काठमाडौं। मलेसियामा भ्रुण हत्याको आरोपमा एक नेपाली महिलामाथि मु्द्दा दायर गरिएको छ । २४ वर्षीया निर्मला थापा नामकी ती महिलामाथि अक्टोबर ९ का दिन स्थानीय पोलिक्लिनिकमा गर्भपतन गराएको आरोप छ।
उनीमाथि बुकित मेर्टाजामस्थित अदालतमा मुद्दा समेत दायर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
थापामाथि बच्चा जिउँदै जन्मन रोक्न वा त्यसको कारण बच्चा जन्मेपछि मरेको अभियोग लगाएको छ। आरोप प्रमाणित भए बढीमा १० वर्षसम्म जेल वा जरिवाना दुवै हुनसक्छ।
विद्युतिय सामग्री उत्पादन गर्ने कारखानामा काम गर्दै आएको थापाको बयान लिइएको छैन। उनीमाथि आरोप लगाउँदै अन्यौलको अवस्था देखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।
अदातलका न्यायाधीशले दोषाभेसहित नोभेम्बर १२ मा अदालतमा प्रस्तुत गर्न निर्देशन दिएका छन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित