लण्डन । नयाँ पुस्ताका चर्चित हास्यकलाकार मनोज गजुरेलले यस वर्षको तिहारमा युकेमा देउसी घन्काउने भएका छन् ।
प्रवासी नेपाली मन्च बेलायतले यही अक्टोबर २२ मा लन्डनको ह्यारो फुटबल क्लबमा आयोजना गरेको दशै – तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रममा गजुरेल प्रमुख आकर्षणका रुपमा रहने बताइएको छ ।
मन्चका अध्यक्ष रामशरण सिखडाले बताए अनुसार उनीबाहेक स्थानीय कलाकार सुजन पराजुली र उज्वल भन्डारीको पनि सो कार्यक्रममा प्रस्तुति रहने छ ।
मंचले पहिलोपटक आयोजना गर्न लागेको देउसी भैलो तयारीका लागि मन्चको आइतबार बसेको बैठकले रामजी बराल संयोजक रहेको एक समिति बनाएको छ । कार्यक्रममा करिब तीन सयको उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा