काठमाडौं । नेपाली खगोलशास्त्री डा. प्रज्वल काफ्लेले गरेको मापनले आकाश गंगा रहेको डार्कम्याटर यसअघि भनिदै आएको भन्दा आधा मात्रै भएको देखाएको छ ।
अस्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया अन्तर्गतको इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च(आइसिआरएआर)मा कार्यरत काफ्लेको मापनबाट करिब २ दसकदेखि खगोलशास्त्रीका लागि टाउको दुखाइको विषय बनेको ‘मिसिङ सेटलाइट प्रोब्लम’को समाधान भएको छ । ‘मिसिङ सेटलाइट प्रोब्लम’को खलोगअध्ययनको सिद्धान्तमाथि समेत प्रश्न उठ्ने गरेको थियो।
काफ्ले गरेको अध्ययनले सौर्यमण्डल समेता रहेका आकाशगंगालाई परिक्रमा गर्ने ठूलो आकाशगंगा तीन वटा मात्रै किन छन्? खगोलशास्त्रको क्षेत्रमा दुई दसकदेखि खोज तथा अनुसन्धानको समाधान दिएको छ। पहिलोका मापनहरु आधारमा यस्तो आकाश गंगा कम्तीमा ६ वटा हुन आवश्यक थियो।
यसअघिको भनिदै आएको मापनअनुसार सौर्यमण्डल रहेको आकाशगंगालाई साना ठूला गरि १ हजार आकाशगंगाले परिक्रम गर्नुपर्ने हुन्थ्यो । खगोलशास्त्रीहरुले सौर्य मण्डलसमेत रहेको आशाकगंगालाई परिक्रममा गर्ने करिब एक सय वटा मात्रै सेटलाइट आकाशगंगा पत्ता लाएका छन् । एस्ट्रोफिजिक्समा उनको लेख प्रकाशित भएपछि संसारभरका सञ्चार माध्यमले विषय बनाएका छन्।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
विचार : सहजताको मूल्य र गोपनीयता