
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अक्टोबरमा हुने १२औँ अधिवेशनका लागि हालसम्म बेलायतसहित २५ वटा एनसीसीका निर्वाचन सम्पन्न भएको छ । आइतबार ८ देशमा निर्वाचन हुँदैछ र बाँकी एनसीसीहरूले आगामी जुलाई ३१ तारिखसम्म निर्वाचन सम्पन्न गर्ने एनआरएनएका अगुवा डा हेमराज शर्माले जानकारी दिनुभएको छ ।
१२औँ अधिवेशनका लागि प्रतिनिधिको आवेदन अगस्ट १० देखि २० गतेसम्म स्मार्ट एनआरएनए एपमार्फत खुला गरिनेछ । प्राप्त आवेदनहरूबाट विधानमा तोकिएको प्राथमिकताको आधारमा अगस्ट महिनाको अन्त्यसम्म प्रतिनिधिको नामावली तयार गरिने एनआरएनएले जनाएको छ ।
हालसम्म निर्वाचित भएका एनसीसी प्रतिनिधिहरू:
१) स्विजरल्याण्ड – विष्णुप्रसाद थापा
२) न्यूजील्याण्ड – डा. अच्युत अर्याल
३) फ्रान्स – मिन कुमार श्रेष्ठ
४) हङ्गेरी – नारायणप्रसाद भण्डारी
५) दक्षिण सुडान – रामप्रसाद पाध्या
६) युगान्डा – रमा अर्याल
७) चेक गणराज्य – छविलाल कँडेल
८) आयरल्याण्ड – चेतराज ओली
९) स्विडेन – राजेन्द्र तामाङ
१०) साउदी अरब – उमेश भट्टराई
११) पोर्चुगल – बमबहादुर जि.सी.
१२) नेदरल्याण्ड्स – सबु पौडेल
१३) अमेरिका – विकास उप्रेती
१४) मकाउ – युवराज नेउपाने
१५) हङकङ – अनु राई
१६) अष्ट्रिया – विनोद चौलागाईं
१७) अष्ट्रेलिया – सन्तोष कुँवर
१८) स्पेन – सन्तोष श्रेष्ठ
१९) बेलायत (UK) – राजेन्द्र पुदासैनी
२०) पोल्यान्ड – रिता नेउपाने
२१) दक्षिण कोरिया – पार्वती तामाङ
२२) कम्बोडिया – शिवराज पराजुली
२३) चिन – मुकुन्द ढकाल
२४) साइप्रस – दाता नन्द पाण्डे
२५) बहराइन – राजु श्रेष्ठ
आज र भोलि निर्वाचन हुँदै गरेका देशहरू:
२६) जापान
२७) इजरायल
२८) क्यानडा
२९) मलेसिया
३०) बेल्जियम
३१) कङ्गो
३२) टर्की
३३) रसिया
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?