
काठमाडौं । आर्थिक पत्रकार तथा लेखक, टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्याण्ड’ पुस्तक सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक त्रिरत्न मानन्धर, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कुन्द दीक्षित, इतिहास अध्येता यादव देवकोटा, लेखक पिता बक्तबहादुर बुढाथोकीलगायतले उक्त कृति विमोचन गर्नुभएको हो ।
जङ्गबहादुर राणा पुस ४ मा बेलायत पुगेको १७५ वर्ष पुगेको अवसर भएकाले यही हप्ता किताब सार्वजनिक गरेको लेखक बुढाथोकीले बताउनुभयो। उहाँले राणाकालको आर्थिक मुद्दा खोल्ने क्रममा पुस्तक तयार भएको सुनाउनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]