
रोम । जर्जिया मेलोनीले आइतबार औपचारिक रूपमा इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ ।
चार हप्ता अघि उहाँको दक्षिणपन्थी पार्टीले आम चुनावमा जित हासिल गरेपछि उहाँ प्रधानमन्त्री चुनिनु भएको हो।
रोममा आयोजित एक समारोहमा उहाँले निवर्तमान प्रधानमन्त्री मारियो द्राघीसँग ९० मिनेटको वार्ता गर्नु भएको थियो । सो अवसरमा निवर्तमान प्रधानमन्त्री मारियोले वनियुक्त प्रधानमन्त्री मेलोनीलाई प्रतीकात्मक रूपमा क्याबिनेट बहसहरूमा प्रयोग हुने सानो घण्टी हस्तान्तरण गर्नु भएको थियो।
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण