
बर्लिन । जर्मनीका चान्सलर ओलाफ सोल्जले मंगलबार बेलायतलाई उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको कडा संघर्षरत व्यापारिक व्यवस्थामा ‘एकपक्षीय’ परिवर्तन नगर्न आग्रह गर्नुभएको छ ।
सोल्जले बर्लिनमा सञ्चारकर्मीहरूसँग भन्नुभयो, ”कसैले पनि एकपक्षीय रूपमा सम्झौता तोड्नु हुँदैन वा हामीले सहमति जनाएको प्रबन्धलाई कुनै पनि हालतमा परिवर्तन गर्नु हुँदैन ।”
बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले उक्त अवसरमा आफूहरूको सन्देश निकै प्रष्ट भएको र सबैले सहमति गरेको कुरालाई कसैले एकलौटी रूपमा तोड्नु गलत हुने बताउनुभयो ।
ब्रेक्जिटपछि उत्तर आयरल्याण्डमा गरिने आर्थिक गतिविधिलगायतका विषयलाई लिएर बेलायत र अन्य यूरोपेली मुलुकहरूबीच भिन्न मतहरू आएका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने