नेपाली जनसम्पर्क समिति, जर्मनीको तेश्रो अधिवेशन तयारी शुरु भएको छ । २७ जुन, २०१५ का दिन होटल होसेस्टर होफमा हुन गइरहेको अधिवेशनमा सक्रिय सहभागिताका लागि निर्वाचन समितिले आग्रह गरेको छ । निर्वाचन समितिले एक सूचनामार्फ निर्वाचन तालिका र कार्यक्रम समेत सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार, सदस्यताको लागि आवेदन दिने अन्तिम मिति २५ मे, अपरान्ह ५ बजेसम्म तोकिएको छ भने मतदाता नामावली प्रकाशन ३१ मे अपरान्ह ५ बजे हुने भएको छ । मतदाता नामावलीमा दावी विरोध ३ जुनसम्म गर्न समयसिमा तोकिएको छ ।
त्यसैगरि, अन्तिम मतदाता नामावली प्रकाशन ५ जुन, उम्मेदवारी मनोनयन पत्र दर्ता १० जुनका दिन दिउसो एकबजे देखि अपरान्ह ५ बजेसम्म, उम्मेदवारीको नामावली प्रकाशन ११ जुन, उम्मेदवारीको नामावलीमा दावी विरोध १२ जुन, उम्मेदवारी मनोनयन फिर्ता २५ जुन अपरान्ह ५ बजे र अन्तिम उम्मेदवारी नामावली प्रकाशन २५ जुन सांझ ६ बजे तोकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन २७ जुन सांझ ७ बजेबाट शुरु हुने जनाइएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च