कियभ । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसलाई युक्रेनको सिमानामा रुसी सैन्य निर्माणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्।
ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजातअन्तर्गत कीयभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् ।
”हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं” उनले भने ।
पछिल्ला केही महिनाहरूमा पश्चिमा देशहरु र युक्रेनले रसियालाई “आक्रमण” को कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना निर्माण गरेको आरोप लगाएका छन्।
मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार रूसी सिमाना नजिक नाटोको सैन्य गतिविधि बारे कडा चिन्ता व्यक्त गर्दै आएको छ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता