ब्रसेल्स । युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित हुनुभएको छ ।
अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिनुभएका मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उहाँको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित हुनुभएको हो ।
युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।
४३ वर्षीय मेट्सोला युरोपेली संसदको अध्यक्षमा सबैभन्दा कान्छो उमेरमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उहाँ तेस्रो महिला अध्यक्ष हुनुहुन्छ ।
उहाँ यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी