चेन्नई। तमिलनाडुमा बुधबार भएको एक सैन्य हेलिकप्टर दुर्घटनामा भारतका सुरक्षा प्रमुख जनरल विपिन रावतको निधन भएको छ ।
भारत सरकारले सोको पुष्टी गरेको छ ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायतले रावतको निधनप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् ।
हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) रावत उनकी श्रीमती र सेनाका कर्मचारी सवार थिए ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
६३ वर्षीय रावत सन् २०१९ देखि भारतको सुरक्षा प्रमुख रहेका थिए ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी