
स्वर्गीय श्रेष्ठ
कोरोना संक्रमणको विश्वव्यापी महामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको दु:खद निधन भएको छ ।
नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पोर्चुगलको साऊजऊ स्तोरेलमा परिवार सहित व्यवसाय गर्दै आएकी मुना श्रेष्ठको कोरोनाको कारणले मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।
अन्दाजी ४२ वर्षीय स्वर्गीय मुना श्रेष्ठ पति हेमन्तकुमार सहित एक छोरी एक छोराका साथ बस्दै आएकी थिइन् ।
उनी पुरानो निमोनियाको विरामी रहेको कोरोना संक्रमण भइ निमोनिया समेत बल्झेपछि ३/४ हप्ता जति कासकाईस अस्पतालमा राखी उपचार भइरहेकोमा अन्ततः अस्ती मध्य राती २ उनको असामयिक निधन भएको हो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त