लन्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी), जर्मनीको तेश्रो अधिवेशन आगामी २७ जुनमा फ्रयांकफोर्टमा हुने भएको छ ।
जर्मनीको बोखुम शहरमा मार्च एक तारिखका दिन समितिका अध्यक्ष शरण केसीको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अप्रिल १५ भित्र क्रियाशिल सदस्यता बांडिसक्ने निर्णय गर्दै यसका लागि दश सदस्यीय कमिटी बनाएको छ । बैठकले समितिका अध्यक्ष शरण केसीको संयोजकत्वमा आयोजक मुल तयारी समिति र पुष्प थापाको संयोजकत्वमा तीन सदस्यीय विधान समिति गठन गरेको छ । विधान समितिमा महामन्त्रीद्धय टंक लम्साल र विजय मोक्तान समेत छन् ।
बैठकले दिल गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति र महामन्त्री टंक लम्सालको संयोजकत्वमा आर्थिक कमिटी गठन गर्ने निर्णय गरेको अध्यक्ष केसीले जनाए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई