
काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ‘भिजिट नेपाल २०२०’ का वैदेशिक कार्यक्रम स्थगित गरेका छन् ।
चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिएछि भट्टराईले ‘भिजिट नेपाल २०२०’ विदेशमा प्रचार गर्ने औपचारिक कार्यक्रम स्थगित गरेका हुन् । सरकारले पर्यटन बोर्डमार्फत विदेशका दूतावासमा कार्यक्रम गरेर लाखौं खर्च गर्दै आएको छ ।
शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले आन्तारिक पर्यटन सम्बन्धि प्याकेज मन्त्रालयले केही सातामै सार्वजनिक गर्ने जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको छ । कोरोनाकै कारण अहिले यूरोप, अमेरिका र मध्यपूर्व सन्त्रासमा छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?