
लन्डन । स्कटल्याण्डको एवरडिन शहरमा नेपाली समुदायले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सक्ने भूमिकाबारे छलफल गरेका छन् । अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) ले आयोजना गरेको एक कार्यक्रममा वातावरण परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपाली समुदायले गर्न सक्ने क्रियाकलाप सम्वन्धमा चर्चा गरिएको हो ।
कार्यक्रममा प्रोजेक्ट म्यानेजर डा. दिनेश थापाले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण सम्वन्धमा प्रकाश पारेका थिए भने संस्थाका संस्थापक अध्यक्ष दिपेश रेग्मीले कार्यक्रमका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गरे ।
स्कटल्याण्ड सरकारले सामुदायिक कार्वन न्यूनीकरण योजनाका लागि ओएनसीडब्लुलाई सहयोग गरेको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]