प्रकृतिलाई हेर जताततै झल्कन्छ प्रेम
यहाँ सद्भाव र करुणामा टल्कन्छ प्रेम ।
माया र विश्वासमा टिकेको छ संसार
रिस र घृणामा आगो बनेर सल्कन्छ प्रेम ।
माने सबै आफ्नो हुन्छन् नमाने सबै पराई
सबलाई माया गर त्यहाँ छल्कन्छ प्रेम ।
नि:स्वार्थ भई कसैलाई आफ्नो बनाए
न्यानो र चोखो मायामा सधैं पल्कन्छ प्रेम ।
माया दिएर र लिएर कहिले सकिंदैन्
अथाह छ जति बाँड्यो उति तन्कन्छ प्रेम ।
फागुन २, २०७६ (१४ फेव्रुवरी २०२०)
डार्टफोर्ड, बेलायत ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति