लन्डन । ‘मिस वर्ल्ड 2019’ प्रतियोगितामा भाग लिन मिस नेपाल अनुष्का श्रेष्ठ बुधबार लण्डन आउने तय भएको छ । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता आउँदो डिसेम्बर १४ तारिख लण्डनमा हुँदैछ ।
मिस नेपाल अनुष्काले विश्वभरिका नेपालीको साथ-सहयोग आशा गरेकी छन् । अनुष्काले मल्टिमिडिया अवार्ड जित्न लाइक आवश्यक पर्छ जसका लागि MOBSTAR ‘एप्स’ डाउनलोड गर्नुपर्नेछ ।
‘एप्स’ डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । हरेक फोटोको एक लाइक एक भोटका रुपमा गणना हुने आयोजकले जनाएका छन् ।
‘मल्टिमिडिया अवार्ड’ मा सर्वाधिक भोट पाउने प्रतियोगी उत्कृष्ट ४० मा सोझै पुग्नेछन् । त्यो भन्दा अगाडि पुगेर ताज जित्न पनि अनुष्काले योजना बुनेकी छिन् र आत्मविश्वास पनि छ ।
को हुन् अनुष्का ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग