लन्डन । लन्डनस्थित नेपाली दूतावास आउंदो २६ अगष्ट, २०१९ सोमबार बन्द हुने भएको छ । समर बैंक होलिडेका कारण उक्त दिन दूतावास बन्द रहने दूतावासले बुधबार एक सूचनामार्फत जनाएको हो । कार्यालय मंगलबार सवा ९ बजे बिहान सुचारु हुनेछ ।
दूतावासको सहकार्य र तमुधिं यूकेको आयोजनामा आइतबार लन्डन केम्पटन पार्क रेस कोर्समा वृहत ‘नेपाली मेला’ को तयारी छ । उक्त मेलामा दूतावासका माध्यमबाट विभिन्न देशका राजदूत र कुटनीतिज्ञहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान