लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउने भएका छन् । प्रधानमन्त्री ओलीले जुन ९ देखि १५ सम्म तीन यूरोपेली मुलुक बेलायत, फ्रान्स र स्विटजरल्यान्ड भ्रमण गर्न लागेको जनाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तयारीमा सरकारी अधिकारीहरु जुटेका छन् ।
ओलीले बेलायतको अक्सफोर्ड विश्वविधालयमा प्रवचन दिने र बेलायती अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ । तर, बेलायती प्रधानमन्त्री टेरेजा मेले आउँदो महिना पदत्याग गर्ने घोषणा गरिसकेको अवस्थामा ओलीले कुन तहको नेतासँग भेट गर्ने तय हुन बाँकी छ । यद्यपि मे कामचलाउ प्रधानमन्त्रीका रुपमा भने केही समय रहने छिन् ।
लण्डनस्थित नेपाली दूताबास स्रोतले कार्यक्रम विवरण आगामी साता आउने जनायो ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष भइसक्दा बेलायती प्रधानमन्त्री एक जनाको पनि नेपाल भ्रमण हुन सकेको छैन् ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन