
ब्रसेल्स, २१ असार – युरोपेली संघको संसदले प्रतिलिपि अधिकार सम्वन्धी अति विवादास्पद एउटा कानूनको प्रस्तावलाई अस्वीकृत गरिदिएको छ ।
संसद सदस्यहरूले गीतसंगीत, फिल्म, समाचारलगायतका सृजनाको संरक्षणको सूनिश्चितता गर्न माग गरेका छन् ।
विश्व नै विद्युतीय जमानामा पुगिसकेको कुरालाई पनि आत्मसाथ गर्ने कानूनको मस्यौदा बनाउन सांसदहरूको सुझाव छ ।
फ्रान्सको पूर्वी सहर स्ट्रासबर्गमा भएको संसदको बैठकमा ३८१ जनाले मस्यौदा कानूनको विपक्षमा मतदान गरेका थिए भने २७८ जनाले मस्यौदाको पक्षमा मतदान गरेका थिए ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान