लन्डन । बेलायत सरकारले गत २४ जुन यतामा ६४ वटा निजी कलेजको टियर फोर लाइसेन्स खारेज गरिदिएको छ । होम अफिसले हिजो मंगलबार (डिसेम्बर १६ मा) जारी गरेको नयां सूचनामा हालसम्म ६४ वटा निजी कलेजले अन्तर्राष्टिय विद्यार्थी झिकाउन तथा कास (कन्फर्मेसन अफ एसेप्टेन्स् फर स्टडिज) जारी गर्न नपाउने गरि लाइसेन्स खारेज गरिदिएको उल्लेख छ । टियर फोर अन्तर्गतका विद्यार्थीले कास लेटर विना भिसा बढाउन मिल्दैन ।
यस चरणमा लामो समयदेखि लाइसेन्स प्रतिक्षा गरिरहेको नेपालीद्धारा सञ्चालित साउथ लन्डन कलेज समेत परेको छ ।
निजी कलेजहरुले अध्यागमन नियम उल्लंघन गरेका र विद्यार्थीबाट नक्कली अंग्रेजी सर्टिफिकेट (टोइक) स्वीकार गरेको जस्ता आरोपमा सरकारले कलेजहरुका लाइसेन्स खारेज गरिदिएको हो । कतिपयले आप्रवासी संख्या घटाउने बहानामा सरकारले विद्यार्थी र निजी कलेजलाई टार्गेट बनाउंदै आएको बुझेका छन् ।
हालसम्म लाइसेन्स खारेज वा आफैंले आत्मसपर्मण गरेका कलेजहरु निम्न छन् ः
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?