लन्डन । गोर्खा गल्फ सोसाइटी यूकेले ‘दोश्रो पिपल मोर्गेजेज गल्फ च्याम्पियनसीप’ आयोजना गरेको छ । ओक पार्क गल्फ कोर्स, हिथ लेन्समा प्रतियोगिता भएको हो ।
प्रतियोगिता शुरु हुनुअघि गोर्खा गल्फ सोसाइटी यूकेका अध्यक्ष मेजर दिलीप गुरुङले सोसाइटीको गतिविधिबारे अवगत गराए भने महासचिव सार्जेन्ट सोमरस तामाङले टुर्नामेन्टको नियमबारे प्रकाश पारेका थिए ।
उक्त प्रतियोगिता पिपल मोर्गेजेज मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ, पिपल मोर्गेजेजका निर्देशक सूर्य गुरुङ र गोर्खा गल्फ सोसाइटी यूके अध्यक्ष मेजर दिलीप गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । बेलायतको क्याट्रिक, बर्नमाउथ, ब्रेकन, फोकस्टन जस्ता शहरबाट आएका १२४ नेपाली गल्फरहरु प्रतिष्पर्धामा उत्रिएका थिए ।
विजेताहरुको नामावली तल प्रकाशित छ ।
Winners-
1. Gross Winner : Ram Rai
2. Net Winner : Tolok Gurung
3. Pair Winner : Dal Pun & Christopher Gauchan
4. Pair Runner Up : Milan Rai & Singa Tamang (Ghising)
5. Division A Winner : Jit Thapa
6. Division A Runner Up : Ram Malla
7. Division B Winner : Surya Gurung
8. Division B Runner Up : Bipen Linkha
9. Division C Winner : Bir Limbu
10. Division C Runner Up : Cheena Gurung
11. Longest drive Winner – Veteran : Nirmal Bhattachan
12. Longest drive Winner – Open : Bir Limbu
13. Nearest to the Pin- Par 3 Winner : Lekh Pun
14. Nearest to the Pin – Par 4 Winner : Krishna Younghang
15. Lucky Draw Winners-
Bhakta Sherchan, Badri Rai & Surya Gurung
तस्विरहरु- शंकर श्रेष्ठ
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ