लन्डन । वरिष्ठ साहित्यकार मुक्तक शिरोमणी तीर्थराज अधिकारी श्रीमति सिता अधिकारीका साथ शनिबार लन्डन आइपुगेका छन् । अधिकारी दम्पत्ति लन्डनमा आयोजना हुन लागेको ‘पारिजात जयन्ती तथा मुक्तक वाचन’ कार्यक्रमका लागि विशेष अतिथीका रुपमा लन्डन आएका हुन् ।
अधिकारी दम्पत्तिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
समाजले आइतबार १२ बजे लन्डन चाल्टन एफसी हलमा एक कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रममा पारिजात जयन्ती तथा साहित्यकार अधिकारीको एकल मुक्तक वाचन र अन्य श्रष्ठाहरुको पनि रचना वाचन व्यवस्था मिलाइएको समाजका अध्यक्ष गुरुङले जनाए ।
समाजले उक्त कार्यक्रममा सहभागिताका लागि इच्छुक श्रष्ठाहरुलाई आग्रह गरेको छ ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा