लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरिएको छ । एनआरएनए सचिव डी. बी. क्षेत्रीको संयोजकत्वमा समिति बनाइएको हो ।
समितिमा मध्यपूर्वका जोन अर्याल सहसंयोजक र मध्यपूर्वका लागि सदस्यहरुमा यूएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी र ओमनबाट गुणहरी अधिकारी छन् ।
त्यसैगरि, युरोपबाट खुशी लिम्बु सहसंयोजक र सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुबेर कार्की (पोर्चुगल), हेमराज पौडेल (जर्मनी), टिकाराम साप्कोटा (निदरल्याण्डस) छानिएका छन् । अमेरिकाका लागि विनोद भट्ट सहसंयोजक र सदस्यहरुमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल सापकोटा र सुमन वस्ती चुनिएका छन् ।
एसिया प्यासिफिकबाट आस्था मल्ल सहसंयोजक र सदस्यहरुमा मुकेश बरुवाल मकाउ र खगेन्द्र न्यौपाने मलेसिया छन् । अफ्रिका पदम राना सहसंयोजक, सुरज डुम्रे केन्या र विश्वास पौडेल नाइजेरिया छन् । ओसिनियाबाट चोलाकान्त खनाल सहसंयोजक र सदस्यहरुमा विजय फुंयाल, मुरारी लम्साल र सन्जय श्रेष्ठ रहेको संघले जनाएको छ ।
त्यसैगरि, समितिको सल्लाहकारहरुमा रामेश्वर शाह, सोम सापकोटा र रजनी प्रधान छन् भने मिडियामा दामोदर नेपाल, नवराज पोखरेल र सुजन केसी छानिएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी