काबुल, १५ माघ – अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा भएको आतङ्ककारी आक्रमणको इस्लामिक स्टेट् (आइएस) ले जिम्मेवारी लिएको छ ।
पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीहरु स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा प्रवेश गरी गोलाबारीका साथै विस्फोट गराएका थिए ।
सो हमलामा परी दुई सैनिकसहित पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका छन् । काबुल सरहमा भएको यस आत्मघाती बम आक्रमणको आइएस लडाकू समूहरुले आफूले गराएको दाबी गरेको समाचारमा जनाइएको छ ।
काबुलमा पछिल्ला केही दिनयता यस्ता हिंसात्मक आक्रमणका घटनाहरु निरन्तर रुपमा भइरहेका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने