काठमाण्डौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज सांझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।
लक्ष्मी पूजाको साँझ राससका फोटोग्राफर प्रदीपराज वन्तले राजधानीका केही दृश्यलाई आफ्नो क्यामेरामा यसरी कैद गरेका छन् ।

लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट काठमाडौँ उपत्यकामा देखिएको दीपावलीको मनोरम दृश्य । तस्बिर – प्रदीपराज वन्त, रासस

मध्यपुर थिमि शंखधर चोकमा बिहीबार लक्ष्मी पूजाका लागि आवश्यक सामाग्री खरिद गर्दै सार्वसाधारण । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँको असन बजारमा महिला दिदी बहिनीहरु बिहीबार लक्ष्मी पूजा र भाई टीकाका लागि सप्तरङ्गी रङ किन्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै