तेहरान, ५ असोज, (रासस-सिन्ह्वा) – इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरोधी भनाइप्रति आलोचना गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिद्वारा इरानका बारेमा दिएको प्रतिक्रियालाई खामेनीले नालायक, मूर्ख तथा विल्कुल झुटो अभिव्यक्तिको संज्ञा दिनुभएको इरानको प्रेस टिभीले जनाएको छ ।
अमेरिकामा भइरहेको संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले इरानविरुद्ध दिएको झूटो अभिव्यक्तिले अमेरिकाको प्रतिष्ठामा प्रश्नचिन्ह खडा गरेको बताउनुभयो ।
अमेरिकी प्रबुद्धहरुले यस्ता व्यक्ति राष्ट्रपति भएकोमा लाज मान्नु पर्ने खामेनीले इरानको विज्ञहरूको सभालाई गरेको सम्वोधनमा बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता