काठमाडौं। सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकामा जारी दोस्रो तीन दिवसीय खेलमा नेपाल सुदृढ अवस्थामा देखिएको छ ।
धम्बुलास्थित क्रिकेट मैदानमा जारी दोस्रो दिनको खेलमा लन्चसम्म १२ ओभर नेपालले बिना कुनै विकेटको क्षति ३१ रन बनाएको छ।
यसअघि नेपालका कामीले ४८ रन दिँदै ६ विकेट लिएपछि श्रीलंका कम्बाइन ११ एक सय ५८ रनमा अलआउट भएको थियो। अमृत भट्टराईले तीन र करण केसीले एक विकेट लिए। लन्चसम्म सुवास खकुरेल १८ र नरेश बढायर ८ रन बनाएर क्रिजमा रहेका छन्।
श्रीलंका कम्बाइन ११ का लागि लहिरु जयारत्नेले ९५ बलमा ६४ रन बनाएका थिए। पहिलो दिनको खेलमा लन्चपछि वर्षाले प्रभावित भएको थियो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा