काठमाडौं। नेपाल इस्लामावादमा जारी तेस्रो महिला साफ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार जिन्ना रंगशालामा भएको दोस्रो खेलमा आयोजक पाकिस्तानलाई २-० ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
समूह ‘बी’ मा रहेको नेपालले बुधबार भएको पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको थियो।
नेपालका लागि अनु लामा र सजना रानाले पहिलो हाफमा गोल गरेका थिए। समूह चरणको अन्तिम खेल नेपालले आइतबार श्रीलंकासँग खेल्ने छ ।
पाकिस्तान र भुटानलाई पराजित गरेर श्रीलंकाले पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । यसअघि भएको प्रतियोगितामा नेपाल दोस्रो भएको थियो।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा