लन्डन । माया प्रेम स्मृति प्रतिष्ठान गवटार गोरखाले तराईमा आएको बाढीबाट पीडितको सहयोगका लागि एकलाख रुपैयां सहयोग घोषणा गरेको छ ।
प्रतिष्ठानका संरक्षक प्रा. डा. विजन पन्तले आफू कामको सिलसिलामा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा रहेकाले संकटको बेला प्रत्यक्ष संलग्न भइ राहतमा जुट्न नसकेकोमा खिन्नता व्यक्त गर्दै आफ्नो सानो सहयोग सरकारको राहत कोषमार्फत हुने जानकारी दिए ।
डा. पन्तले राष्ट्रमा आएको यस्ता प्राकृतिक विपत्तिमा सरकारमार्फत (स्थानीय इकाइ) सहयोग गरि राष्ट्रिय एकताको सन्देश दिन र राज्यले पनि सोही अनुसारको पारदर्शी सक्रियता देखाउन आग्रह गरेका छन् ।
लोककल्याणकारी राज्यको परिचय जनताको विपत्तिमा सरकारले खेलेको भूमिकाले प्रष्ट पार्ने पन्तको बुझाइ छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त