लन्डन । प्रवासी नेपाली मञ्च बेलायत उत्तर पश्चिम समितिको वार्षिक अधिवेशनले नयां नेतृत्व चयन गरेको छ ।
समितिका अध्यक्ष वसन्त नेपालको अध्यक्षता, प्रवास जिल्ला अध्यक्ष रामशरण सिम्खडाको प्रमुख आतिथ्य एवं संस्थापक अध्यक्ष आंगकल्जंग लामाको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले अर्जुन चापागाईंको अध्यक्षतामा नयां समिति चुनेको हो । समितिमा मिलन केसी उपाध्यक्ष, गंगा केसी सचिब, गणेश अधिकारी कोषाध्यक्ष तथा सदस्यहरुमा दिनेश थापा, वृख सांवा र बिनोद केसी छानिएका छन् । अधिवेशनले चार सदस्यीय सल्लाहकारहरुमा कृष्ण तिवारी, वसन्त नेपाल, उमेशराज मोक्तान र विमला सुब्वाको नाम पनि अनुमोदन गरेको छ ।
नर्थ हयारोस्थित सरस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष वसन्त नेपालले नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफल रहोस् भन्दै शुभकामना दिए । नव निर्वाचित कार्यसमितिको अनौपचारिक बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित