लन्डन । भूपू गोर्खाको हक अधिकारका लागि लामो समयदेखि आन्दोलनरत ‘गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति’ ले आफ्नो झण्डा सगरमाथा शिखरमा पुरयाएको छ । गोर्खाली छोरा पांचथर निवासी सुशील शेर्मा लिम्बुले हालै सत्याग्रहको झण्डा सगरमाथा चुचुरोमा पुरयाएका हुन् ।
बेलायत नेपाल सम्वन्धको दुई सय वर्ष पुगेको उपलक्ष्यमा झण्डा सगरमाथामा फहराइएको सत्याग्रह समितिका सह संयोजक सूर्य नेम्वाङले जनाए ।
‘यसले गोर्खाहरुको साहसको पनि प्रतिनिधित्व गर्छ’, नेम्वाङले भने, ‘अर्को गोर्खा संगठन गेसोले झण्डा लैजाने निर्णय गरेपछि हामीले पनि त्यसलाई अनुशरण गर्यौं ।’
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]