लन्डन । दि ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) ले केही साता अघि हिमआंधीका कारण मनाङ, थोरोंग ला लगायत क्षेत्रमा ज्यान गुमाएका पदयात्री, पथ प्रदर्शकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
काउन्सिल अध्यक्ष प्रा. डेभिड गेलनरले बुधवार एक विज्ञप्ति प्रकाशित गर्दै पथ प्रदर्शकहरुलाई काम गर्ने उचित वातावरण बनाउन नेपाल सरकारले गम्भीरतापूर्वक लिने अपेक्षा समेत गरेका छन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर