नेपलीज सेफ एशोसियसन युकेले नेपाल पत्रकार महासंघ बेलायत शाखा दोस्रो कार्यकालका लागि निर्वाचित सदस्यहरुलाई लन्डनमा सम्मान गरेको छ । साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सोमवार सम्मान गरिएको हो । पत्रकारलाई गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगेनबहादुर क्षेत्री र एसोसिएसन युकेको अध्यक्ष तिमिल्सिनाले संयुक्त रुपमा खादा लगाई सम्मान गरेका थिए । सम्मानपछि बोल्दै अध्यक्ष क्षेत्रीले पत्रकारिता मार्फत सत्य समाचार प्रकाशनमा जोड दिए । उनले समाज विगार्नेहरु सबैले चिन्ने गरि सार्वजनिक गर्न आग्रह गरे । एनआरएन युकेको अध्यक्षमा निर्वाचित भएपछि आफुविरुद्ध केहि पत्रपत्रिकाहरु लागेको दावी उनको थियो । यद्यपी उनले कसैको नाम भने लिएनन ।

नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]