लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा च्यारिटी डिनर गरि संकलन गरेको ४ हजार चार सय तीन पाउण्ड बेलायतका तीन च्यारिटेवल संस्थालाई हस्तान्तरण गरेको छ ।
बिहीबार रेष्टुरेन्टमै आयोजित कार्यक्रममा सञ्चालक सूर्य गुरुङले फिलिस टकवेल हस्पाइसलाई २२०१ पाउण्ड, माइक ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) लाई ११०१ पाउण्ड र पार्क साइड अल्डरसटलाई ११०१ पाउण्डको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि गुरुङले स्थानीय च्यारिटीसंग नजिक रहेर भविष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगदाता सबैप्रति पुनः आभार व्यक्त गरे भने च्यारिटी संस्थाका प्रतिनिधिले चेक लिंदै गुरुङलाई धन्यवाद व्यक्त गरेका थिए ।
तस्विरः मिलन तमु
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने