लन्डन । बेलायतस्थित मिडलसेक्स् युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी श्रेय पौडेलले नेशनल युनियन अफ स्टुडेन्ट्स (एनयुएस यूके) को इन्टरनेशनल स्टुडेन्ट्स अफिसर पद जितेका छन् । हालै सम्पन्न एनयुएस इन्टरनेशनल स्टुडेन्ट्स कन्फरेन्सका अवसरमा भएको निर्वाचनमा पौडेलले उक्त पद जितेका हुन् ।
सेफिल्ड युनिभर्सिटीमा अध्ययनरत जर्मन विद्यार्थी र लन्डन मेट युनिभर्सिटीमा अध्ययनरत बंगलादेशी विद्यार्थीलाई पराजित गरेर पौडेल तलव पाउने गरि फुल टाइम अफिसर भए । आउंदो जुलाई देखि औपचारिक रुपमा ग्रहण गर्ने यो जिम्मेवारीसंगै पौडेलले अब ६ लाख अन्तर्राष्टिय विद्यार्थीको प्रतिनिधित्व गर्नेछन् । यसअघि मिडलसेक्स् युनिभर्सिटीका विद्यार्थी युनियन अध्यक्ष पौडेलले राष्टिय स्तरमा विद्यार्थीका समस्या लिएर प्रस्तुत हुने अठोट लिएका छन् । पौडेलले अबको एक वर्ष फुल टाइम विद्यार्थी अभियानमा लाग्ने बताए ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श