लन्डन । लिभरपुल जोन मुर युनिभर्सिटीका एसोसिएट डिन डा. पदम सिम्खडा सम्मानित भएका छन् । प्रवासी नेपाली मञ्च यूकेले मंगलबार आफ्नो १२ औं स्थापना दिवसको अवसरमा सिम्खडालाई दोसल्ला, सम्मानपत्र र ढाका टोपीले सम्मान गरेको हो ।
मञ्चका तर्फबाट राजदूत डा. दुर्गाबहादुर सुवेदी, माननीय सांसद कृष्णभक्त पोखरेल र मञ्चका अध्यक्ष रामशरण सिम्खडाले डा. सिम्खडालाई सम्मान गरेका थिए । सम्मानपत्रमा केही महिना अघि लिभरपुल जोन मुर युनिभर्सिटीको एसोसिएट डिन नियुक्त भएकामा सिम्खडालाई बधाई दिंदै उनको कडा परिश्रमको कदर गरिएको छ ।
प्रशंसा पत्रमा सिम्खडालाई अरुका लागि पनि अनुशरण गर्न लायक उदाहरणीय महान व्यक्तित्वका रुपमा चित्रण गर्दै सफलताको कामना गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]